सिपाही

एक किलो हेल्मेटदुई किलो बुटर चार किलो राइफलको जीन्दगी ।म बाचेँ भनेबाँच्ने छन् मेरा युगबाँच्ने छन् आकाश, धर्ती…बाँच्ने छन् मेरा इच्छा र आकाङ्क्षाहरुबाँच्ने छन् परिवार र आफन्तहरुतरम बाँच्नुको लागि कायर हैनयुद्धमाहरक्षण गुन्जिरहनेएम्बुस र गोलीको झङ्कारहरघडी आँखामा नाचिरहन्छयुद्धमा नम्बरी ढलेको दृष्यर हरपल आइरहनछन् स्मृतिमाप्रियसी–सम्झनाहरुरेकर्ड भइरहेछन् यी सबैजीन्दगीको रेकर्डरमाजो सुनाउने छु तिमीलाईयदि आएँ भने फर्केर युद्धबाट ।