हिजोसंगत त मैलेसोझो गाईको पनि गरेंआजभर्खरै उभिदै गरेकोकटमेरे बहरको पनि गरेंअस्तिसोझो गाउँले गोरूको पनि गरेंयी सबै गर्नै पर्ने भएर गरें। अनिअरुलाई लडाएरआफैँ उक्लनेसाँढेको जबरदस्त रहरको पनि गरेंमहाशय,यस्को अन्यथा अर्थ नलागोस्संगत मैलेगर्नु हुनेको पनि गरेंगर्न नमिल्नेको पनि गरेंअलि अलि मात्रगरे हुनेको पनि गरेंबिल्कुल गर्न नमिल्नेको पनि गरेंयी सब बाध्यताले गरें । हल्ला चलेकै छ शहरमाशहर भित्रका…