राम्रा ! नराम्रा !

को भन्छ र नराम्रो छु ? नजाती कुन बन्छ र ?छ ईश्वर तिमीभित्र सोच रे शिव सुन्दर । राष्ट्रकवि माधव घिमिरेको कविताको उपर्युक्त मार्मिक भावजस्तै मानिस आफ्नालाई नराम्रो भन्न चाहन्न र ऊ नजाती बन्न पनि चाहँदैन । आफुभित्रको ईश्वरलाई आत्मसात् गरेर सदा सत्यम् शिवम् सुन्दरम्को सोच राख्नु मानवीय विशेषता हो तर आज हामी हाम्रो परिवेशमा…