सिर्जना गर्नुको पिडा थाहा होला सबैलाईम भन्छु–हत्या गर्न झन् गाह्रो छ । बाँच्नुको अप्सन खोजेर धेरै समय खर्च गरेँहत्याभन्दा अर्का उपायहरु खोजेरजीवनका उत्कर्ष यामहरु बिताएँजतिजति अगाडि बढ्दै गयोउतिउति अत्यासिँदा मन्दीहरुले छोपिएँभविश्य अझ अन्धकार रहेछआधारातमा प्रेमलाई खोकिलाभित्र लुकाएरयो संसारभन्दा बाहिर जाने बाटो खोजेँसम्भव नभएपछिमैले प्रेमको हत्या गरेकी हुँम शुन्य हुन तयार भएकी हुँ । प्रिय !सम्भोग…