समाजका एकथरि मान्छे हात धोएर मलाई गलत सावित गर्न लागिपरेका छन् । थाहा छैन, सत्य हार्दा उनिहरुको जित कसरी हुन्छ । म निश्चिन्त छु, म गतल छैन । हुन त आजकाल म सहि छु भन्दै हिडिरहन जरुरी ठान्दिनँ । तैपनि पाइला पाइलामा तँ गतल होस् भन्न आइपुग्छन् । जवाफ फर्काउदिनँ । हरकोहीलाई जवाफ दिनै पर्छ…