युद्ध र सङ्गीतको फ्युजन ‘लाहुरेको रेलिमाई’

जन्म र मृत्युको चेपमा बाँचेको जीवनले अनेकौं आरोह–अवरोह पार गर्दै अन्तिममा विश्राम लिन्छ र सकिन्छ, जो शाश्वत छ । तर एउटा जीवन कसरी, के गरी र कतिसम्म जीवित रहन्छ, त्यसको मापन बाँचुञ्जेलको कर्मले गर्दछ । कसैले सामान्य, जटिल त कतिले अर्थपूर्ण जीवन बाँचेका हुन्छन् भने कसैले एकाउन्न वर्षमै संसार छाडेर पनि समाज, समुदाय, भाषा र…