काठमाडौं । साहित्यकार तथा लेखक सुरेश राईको पहिलो कवितासङ्ग्र ‘सम्झनाको फोटोकपी’ प्रकाशनमा आउने भएको छ । साहित्यपोस्ट (इ) दैनिकको माउ संस्था शब्द मिडिया प्रालिद्वारा राईको उक्त कृति प्रकाशनमा आउने भएको हो । ‘सम्झनाको फोटोकपी’मा प्रेम, देशको राजनीतिक समस्या, जीवन दर्शन, परदेशको पीडा आदि विषय समेटिएका समसामयिक कविताहरू सङ्ग्रहित रहेको राईले बताएका छन् । खोटाङका राई…