काठमाडौं । धनुषा-१ का नेकपा उम्मेदवार मातृका यादवले मत गणना सकिएर आफू विजयी हुँदा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएका छन् । धनुषामा पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयोग कसैको दबाबमा परेर आफूलाई प्रमाणपत्र दिनबाट पछि हटेको हुनसक्ने उनले बताए । त्यहाँ रास्वपाका उम्मेदवार किशोर साहको उम्मेदवारी खारेज भएको थियो । खारेज भएपनि रास्वपाले…