निर्माणाधिन संसद भवन तोकिएको समयमा सक्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधिन संघीय संसद भवन तोकिएको समयमा सक्न निर्देशन दिएका छन् । संघीय संसद भवनको स्थलगत अनुगमन गरी उनले तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता बमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन् । २०७६ साल असोजमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी…