राजनीतिको नैराश्य भावलाई मध्यपहाडको यात्राले चिर्ने काम गर्‍याे : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मंसिर १४ देखि पुस १ सम्म गरेको सम्मृद्धिका लागि संकल्प यात्राले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालयमा मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउँदै गलत भाष्यहरूलाई असफल बनाएको बताए । उनले सम्मृद्धिको…