काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले काँग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा काँग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे । काँग्रेस पश्चिम नवलपरासीको प्रथम जिल्ला भेलालाई शुक्रबार सम्बोधन गर्दै कोईरालाले यही नेतृत्वले पार्टी र…