आफ्नै निर्वाचन क्षेत्रमा ओलीको दौडधुप : मतदाताका समस्या सुन्दै, प्रतिबद्धता जनाउँदै

काठमाडौं । चुनाव प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा व्यस्त छन् । यसै क्रममा आज उनले दमक तथा दक्षिणी भेग गौरीगञ्जका मतदातासँग सघन भेटघाट तथा अन्तरक्रिया गर्दैछन् । ओलीको आजको जनभेटघाट कार्यक्रम बिहान ९:३० बजे दमक–९ स्थित एक चिया पसलबाट सुरु हुनेछ । चिया पसलमा स्थानीयसँग भलाकुसारी गरेपछि…