काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वाधीनता खतरामा परेको र इतिहासकै गम्भीर परिस्थिति सिर्जना भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी आइलागेको बताएका छन् । प्रचण्डको प्रतिवेदनमा समेटिएका विषयबारे जानकारी दिँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, "नेतृत्वका सम्बन्धमा सुस्पष्ट वैज्ञानिक विचार, राजनीति…