राम्रो काम गरिरहेका मन्त्री किराँतीकै पद धरापमा

काठमाडौं । कुनै पनि बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा आउन सक्छ । आएन भने उनलाई पदबाट हटाइने छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता बलियो बनाउन आफ्नै पार्टीका मन्त्री किराँतीको मन्त्री पद बली चढाउन लागेको बुझिएको छ । आफ्नै गाँस काटेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्यमा प्रधानमन्त्री दाहाल लागिपरेका छन्…