काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरले आफनो भ्रमण छोटयाएर स्वदेश फर्कदै छन् । हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेले पार्टी उपाध्यक्ष नेम्वाङको निधन पछि भ्रमण छोटाएर स्वदेश फर्कन लागेका हुन । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड सुवास नेम्वाङको दुःखद खबरले हामी स्तब्ध छौं । यो असाध्यै दुःखद खबरपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनु भएको…