भक्तपुर सूर्यविनायक-५ वडा कार्यालयमा झडप, जनप्रतिनिधिसहित ३ जना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा झडप भएको छ । वडाका जनप्रतिनिधिहरु र  सेवाग्राहीवीच झडप भएको हो ।  झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।  झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ…