कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्ट एकताबाट आफूहरू नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर ‘प्रचण्ड’लगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए…