सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री लेखकको बयान सुरु

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा लेखकको बयान सुरु भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए । २३ र २४ भदौको जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । ओलीको बयान…