विश्वासको मत माग्दै प्रधानमन्त्रीले संसदमा गरेको संबोधनकाे (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत माग्ने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले गरेका कामको फेहरिस्त पनि प्रस्तुत गरे । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेस गर्ने प्रावधान…