वैशाख १० उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिदै छ । निर्वाचन आयोगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेकाे थियाे । नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ । आयोगले चैत १६ गते अन्तिम…