जेनजी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्छु: दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन्जी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्ने बताएका छन् । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले १६ कार्तिक गते (भोली) बिहान ठिक ९:३० बजे आफ्नै निजी निवास, भक्तपुरमा पत्रकार सम्मेलन गरेर उक्त रहस्य सार्वजनिक गर्ने बताए । उनले लेखेका छन् ‘यस…