काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले के–का लागि हतियार उठाएको भन्ने जवाफ अहिलेसम्म दिन नसकेको टिप्पणी गरेका छन् । ओखलढुंगाका एमाले नेता छबी कार्कीको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १७ हजार मान्छे मारेर माओवादीले के पायो रु भन्ने जवाफ दिनुपर्ने बताए । उनले प्रचण्डको नामै नलिएर माओवादीले ‘महान जनयुद्ध…