बालेन शाह रौतहटमा मत माग्दै

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बुधबार रौतहट आइपुगेका छन् । चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आएका हुन् । बुधबार सर्लाही हुँदै रौतहट आएका शाहले विभिन्न स्थानमा ‘रोड सो’ गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट सभापति प्रदीप साहले जानकारी दिए । सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर आइपुग्दा वरिष्ठ…