काठमाडौं,चैत्र २९। नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा सदस्यहरु थपिएका छन्। स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले उप समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको पार्टी मूख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ‘नेपाली…