काठमाडौं । सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छन् । सायमी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको केही समय अगाडि उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिए । ‘भोलि एकता हुँदैछ’ सायमीले भने । एकता सभा…