नेविसंघमा अहिलेसम्म को–को भए सभापति ?

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थीसंघले आज आफ्नो ५३ औं स्थापना दिवस मनाएको छ । ५२ बर्ष अघि स्थापना भएको नेविसंघमा अहिलेसम्म २० जना सभापति बनेर नेतृत्व सम्हालेका छन् । नेविसंघका सस्थापक तथा पूर्वअध्यक्ष शेरबहादुर देउवा अहिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति हुनुहुन्छ भने अधिकांश नेता राजनीतिमै सकृय रहेका छन् । हेरौ नेपाल…