राप्रपा नेपालकाे चुनाव चिन्ह ‘तिर’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो चुनाव चिन्ह ‘तिर’ राख्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाले बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो पार्टीको चुनाव चिन्ह ‘तिर’ भएको जानकारी गराएका छन् । अध्यक्ष थापाले सनातन संस्कृति एवं पौराणिक मान्यतामा तिरलाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिने आफूहरुलाई अहिले त्यसकै खाँचो भएको बताएका…