सुदूरपश्चिम, कर्णाली र कोशीमा मतपत्र ढुवानीको काम सम्पन्न

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावकाे मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । निर्वाचन आयाेगले आयाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा बाँकी रहेका चार वटा प्रदेशमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताए । यही फागुन २१ गते हुने चुनावका लागि आयाेगले सबै…