काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताएका छन् । सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताए । उनले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताए । पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी बनाउने गरी अघि बढ्नुपर्ने उनको…