काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार आयोजना गरेको छ । उक्त कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने भएको छ । नेकपाका नेता गंगालाल तुलाधरले जारी गरेको एक सूचनाअनुसार काठमाडौं उपत्यमा रहेकाले मंगलबार (पुस २९) दिउँसो १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रुपमा र…