रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएको छ । दल दर्ताका लागि चाहिने सबै प्रमाण पुर्याएपछि र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि निर्वाचन आयोगले मंगलबार दल दर्ता गर्ने निर्णय गरेको हो । दल दर्ता भएपछि चौधरीसहित पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा आज बिहान साढे ११ बजे दल दर्ताको प्रमाणपत्र…