मंसिर १५ गतेपछि लिङ्देन काम चलाउ अध्यक्ष

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल मंसिर १५ गते समाप्त भएसँगै राजेन्द्र लिङ्देनको हैसियत केयरटेकर अध्यक्षमा परिणत हुनेछ । काम चलाउ अध्यक्षको रुपमा निष्पक्ष र विवादरहीत महाधिवेशन आयोजना गर्नु लिङ्देनको मूल जिम्मेवारी रहने छ । तर, कसैलाई सल्लाह र विश्वासमा नलिने लिङ्देनको एकलौटी र मनपरी कार्यशैलीमा कारण अध्यक्षले निष्पक्ष र सन्तुलित महाधिवेशन सम्पन्न…