स्थायी लेखा नम्बरसहितका करका सेवाहरु अब पालिकाबाटै पाइने

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर (प्यान) सहितका करका सेवाहरु पालिकाबाटै पाउने व्यवस्था गरेको छ । अब सेवाग्राहीले आफू बस्ने नगरपालिका वा गाउँपालिकामा गएर प्यान लिन सक्छन् । पालिकाले प्यान वितरण सेवा शुरू नगरेको अवस्थामा भने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ‘प्यान’ बनाउन सकिनेछ । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय…