सरकारले सदनलाई हेपेको माओवादीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् । उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार…