महाधिवेशनका लागि हस्ताक्षर भेरिफिकेसनको अवस्थासम्म नपुगाेस् : भीष्म आङ्दम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले विशेष महाधिवेशन माग गरेर बुझाइएका हस्ताक्षर भेरिफिकेसनसम्म पुग्न नदिनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै आङ्दम्बेले विशेष महाधिवेशन गर्नुपर्ने भए पनि केन्द्रीय कार्यसमितिले टुङ्गो लगाउनुपर्ने बताए । ‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुङ्गो लागोस् । विशेष…