काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू लामो समयदेखि नियमित रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुँदा सरकार गम्भीर बन्नुपर्ने टिप्पणी गरेका छन्। भिजिट भिसासम्बन्धी छानबिनको माग राखेर प्रतिपक्षी बेन्चमा बसेका सांसदहरू बैठकमा निरन्तर सहभागी नभएको प्रसंग उठाउँदै उनले आजको बैठकको सुरुमा यस्तो धारणा राखेका हुन्। उनका अनुसार, “यस…