सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनले सिंहदरबारमा बैठक बोलाएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको हाे । उक्त बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको छ । बैठकमा सहभागी हुन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगिसकेकी छन् । जसपा र लोसपाका नेताहरू पनि सिंहदरबार जाने क्रममा रहेको बताएका…