निर्वाचन आयोगबाहिर देउवा र गगन पक्षको बेग्लाबेग्लै नाराबाजी

काठमाडौं । निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूह नाराबाजीमा उत्रिएका छन् । कान्तिपथस्थित आयोगको कार्यालयअगाडि रुख चिन्ह र चारतारे झण्डा माग गर्दै दुवै समूहका समर्थकहरु नाराबाजीमा उत्रिएका हुन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूह निर्वाचन आयोगमा जाँदा सभापति शेरबहादुर देउवा पक्ष पनि पुगेर नाराबाजी गरेका हुन् । गगन पक्ष बाहिरिए…