विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि प्रहरीले गर्‍याे सोधपुछ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले विभिन्न सम्बोधन र विज्ञप्तिका क्रममा श्री ५ महाराजधिराज सरकार उल्लेख गरेपछि प्रहरीले सोधपुछ गरेको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकलाई बोलाएर प्रहरीले सोधपुछ गरेको हो । काठमाडौं प्रहरी परिसरमा पाठकलाई बोलाएर सोधपुछ गरिँदैछ । अहिले उनीसँग सोधपुछ चलिरहेको प्रहरी परिसर प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । संविधानले…