नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । उक्त इजलासको २२ नम्बरमा तोकिएको पेसी ‘हेर्न नभ्याइने’ मा राखिएको छ । आइतबार यो मुद्दा ‘हेर्न नभ्याइने’ मा परेपछि सुनुवाइ…