स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणपछि आज स्वदेश फर्किएका छन्।संयुक्त राष्ट्रसंघद्वारा आयोजना गरिएको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गत १४ असारमा स्पेन प्रस्थान गरेका थिए। सेभिया शहरमा सम्पन्न सम्मेलन र अन्य उच्चस्तरीय भेटघाट सकेर प्रधानमन्त्री ओली कतार एयरवेजमार्फत दोहा हुँदै काठमाडौं फर्किएका हुन्। उनको टोलीमा २१ जना सहभागी…