काठमाडौं । सरकारले सदन समक्ष पेश गरेका अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत हुन्छ वा हुँदैन भन्ने विषयले यतिवेला सबैको ध्यान खिचेको छ। सदनका मुख्य दुई ठुला दलको गठजोड एवम् दुई तिहाइको सममर्थन रहेको सरकारले ल्याएको अध्यादेश सदनबाट पारित हुने विषयमा यति धेरै संशय आफैमा अविश्वसनीय जस्तै लाग्छ । तर प्रतिनिधि सभाले सहजै स्वीकार गर्ने अध्यादेश राष्ट्रसभाबाट…