चौतर्फी आक्रमण भइरहेकोले प्रतिरक्षामा उत्रिन कार्यकर्तालाई पोखरेलको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा हिँडेको बेलामा विरोधीहरूले प्रहार गरे भन्दैमा नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विरोधीहरूको प्रहारलाई सशक्त भएर सामान गर्न निर्देशन दिए । उनले भने, ‘विरोधीहरूले क्रान्तिकारीहरूलाई त सिधयाउनै कोसिस गर्छन् नि ! वैचारिक…