सरकार पनि लचिलो बन्नुपर्छ, भाषामा समझदारी भए सदन चल्छ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाषामा सहमति भए सदन चल्छ बताएका छन् । आइतबार कांग्रेससँग संसद भवनको शंकर हलमा बसेको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले समझदारी टुंग्याउने प्रयासमै रहेको बताएका हुन् । 'छलफल चलिरहेको छ । समझदारी र सहमतिको भाषा टुङ्ग्याउने प्रयासमा छौं,' उनले भने । 'प्रतिपक्षी पनि…