काठमाडौं । गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले राजीनामा दिएका छन् । उनको राजिनामासँगै गृहमन्त्री को बान्ला भन्ने चर्चाले यतिबेला राजनीतिक वृत्त तातेको छ । छानबिन समितिमार्फत् निवर्तमान गृहमन्त्री गुरुङलाई सफाइ दिएर पुनः मन्त्री बनाउने कि नयाँलाई अवसर दिने भन्ने विवाद रास्वपाभित्र मन्थन भइरहेको छ । छानबिन समितिले गुरुङलाई निर्दोष ठहर गर्न सक्ने सम्भावना एकदमै…