हेटौंडा । हेटौंडा—१२ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । उनी २ हजार ६३ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित भएका हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडा नेकपा (माअोवादी केन्द्र) निर्वाचित भएको थियो । त्यतिबेला माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका…