सगरमाथा संवादमा १२ देशबाट १७५ जना पाहुना आउने

काठमाडौं । सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा १२ बढी देशबाट एक सय ७५ जना विदेशी पाहुना आउने भएका छन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार कार्यक्रममा चीन र भारतबाट उच्चस्तरीय टोली आउनेछन् । त्यसरी आउने पाहुनामा संसदका उपाध्यक्ष, मन्त्री तथा सांसदहरू पनि हुनेछन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार चीनबाट नेसनल पिपल्स कंग्रेस (एनपीसी)…