काठमाडौं । राप्रपा केन्द्रीय कार्यालयमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ। बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनीले आसन्न आन्दोलनको विविध पक्षमा धारणा व्यक्त गरेका छन । बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबर्जस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार…