काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएकाे दाबी गरेका छन् । बुधबार संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो संलग्नता नभएको बताएका हुन् । ‘यो जसरी मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणाहरू अभिव्यक्त भएका छन् । यो असत्य कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन भन्ने…