काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिएका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको बताए । ‘तीनवटा टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा…